वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । वीरगन्जको माईस्थान चोकमा भेला भएका ओबीसीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनता माराको संज्ञा दिँदै […]