सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपातः ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

कैलालीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। यस्तै कैलाली र कञ्चनपुरमा पनि वर्षा भइरहेको छ। पहाडी जिल्लाहरूमा बिहानदेखि वर्षा सुरु भएसँगै बिहीबार दिउँसोबाट हिमपात भइरहेको हो। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे क्षेत्रमा भारी हिमपात भएपछि राजमार्ग अवरुद्ध भएको…

सम्बन्धित सामग्री

अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौं, २३ साउन । गत रातिदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको छ । अविरल वर्षाका कारण दर्जनौं राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण आएको बाढीले नारायणगढ–मुग्लिन सडक, सिद्धार्थ राजमार्ग, भालुवाङ सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड लगायतका विभिन्न सडक मार्गहरु […]

जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार

जुम्ला– अविरल वर्षाका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।  नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा […]

वर्षाका कारण जनजीवन प्रभावित, प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । केही दिनदेखिको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएकाे हाे । वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्ने क्रम जारी रहेकाे छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निरन्तर वर्षाको कारण […]

दुई सातादेखि अभिरल वर्षाका कारण साँफे मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा जिल्लाको मुख्य राजमार्ग रहेको साँफे मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बडिमालिका नगरपालिका-१ अम्काेटमा पहिरो जादा २ साता देखि राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग  अवरुद्ध हुदा जिल्लाको जनजीवन प्रभावित भएको हो। सडकको...

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, तीन राजमार्ग अवरुद्ध (तस्बिरहरु)

कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ । आज अपराह्नदेखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण पहाडी जिल्लाका राजमार्ग समेत अवरुद्ध भएको छ । हिमपातका कारण बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात […]

बैतडीमा हिमपातले जनजीवन प्रभावित

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।जिल्लाको ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदारलगायतका स्थानमा हिमपात भएको हो। जयपृथ्वी राजमार्गको ढोल्यामोड लगायतका क्षेत्रमा हिमपात भएपनि सवारी आवागमन भने निर्वाद भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले जानकारी दिए।उनले भने,‘हिमपात भएको खबर आएपनि राजमार्ग अवरुद्ध भएको छैन्।’ हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ। हिमपातले  चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

लगातार परेको अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि अहिले बाजुराको जनजीवन निकै प्रभावित बन्दै गएको छ । साँफे मार्तडी राजमार्गको बार्जुगाड, ताँप्री सेरा र बल्दे अम्कोटहुँदै सदरमुकाम मार्तडी सम्म पुग्ने सडकको ठाउँ-ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । त्यसै गरी मार्तडीदेखि कोल्टी सम्मको सडक पनि पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।