एमसीसीविरुद्ध  माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकता छैन् । अब सबैजना&

सम्बन्धित सामग्री

माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

काठमाडौँ – कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता हुने भएको छ। रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषय राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरी कार्यगत एकता गर्ने घोषणा गरेका हुन्। कार्यक्रममा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा […]