पराई भूमिमा महामारी जितेर आएका मातृभूमि टेकेपछि थाले लुटिन

कैलाली: मुगलानबाट आएकाहरूले खचाखच भरिएको बस। गृह जिल्ला जानका लागि त्यही बसको ढोकामा बसेका छन्, बाजुरा त्रिवेणी नगरपालिका ४ का भूपेन्द्र साउद। दृश्य हो कैलालीको त्रिनगर गौरीफन्टा नाकाको। भारतमा कोरोना महामारीले रोजगारी गुमेपछि शनिबार बिहान ६ बजे उनी गौरीफन्टा नाका आइपुगे। ५ घण्टा कुर्दा समेत खचाखच भरिएको बस हिँडेको छैन।…