चौथो पाँचथर गोल्डकप – झण्डै १२ लाखको टिकट विक्री

दिपक बोहोरा, पाँचथर चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा झण्डै १२ लाख रुपैयाँको टिकट विक्री भएको छ । शनिबार सम्पन्न पाँचथर गोल्ड कपमा टिकट विक्रीबाट कुल ११ लाख ७९ हजार २ सय ५० रुपैयाँ संकलन भएको आयोजक पाँचथर क्लबले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । सर्व साधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन […] The post चौथो पाँचथर गोल्डकप – झण्डै १२ लाखको टिकट विक्री first appeared on हाम्रो खेलकुद.