कार्यबाहक प्रधानमन्त्री खाण भन्छन्– बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएका जिल्लालाई विपद क्षेत्र घोषणा गर्छौँ

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । बुधबार हेलिकोप्टरमार्फत ती जिल्लाहरूको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि...

सम्बन्धित सामग्री

संकटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छुः गृहमन्त्री खाँण

गृहमन्त्री तथा कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनुभएको छ ।