वीरगञ्जमा कर्फ्यु यथावत

वीरगञ्ज – सोमबार साँझदेखि वीरगञ्जमा लगाइएको कर्फ्यु हालको लागि यथावत राखिएको छ। सोमबार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु मंगलबार पनि जारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए। स्थिति पूर्णरुपमा सहज भएपछि कर्फ्यु हटाइने उनले बताए। बुधबारसम्म स्थिति समान्य हुने भन्ने अनुमान गरेको लम्सालको भनाइ छ। ‘स्थिति पूर्णरुपमा सहज छ भन्ने […]

सम्बन्धित सामग्री

सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै : RajdhaniDaily.com

RajdhaniDaily.com | इनरुवा । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज -

नेपालगन्जमा दिनभर निषेधाज्ञा, राति कर्फ्यु

नेपालगन्जमा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ ।

नेपालगन्जको कर्फु बेलुकासम्मलाई हट्यो, निषेधाज्ञा यथावत

धार्मिक द्वन्द्वका कारण् तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका ...

बाँकेमा कर्फ्यु यथावत, सामाजिक सद्‍भावमा खलल पुग्ने काम नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्‍जको नगर क्षेत्रमा लगाएको कर्फ्यु यथावत राख्ने निर्णय गरेको छ । यसका साथै प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन अनुरोध गरेको  हो ।