प्रधानन्यायाधीशविरुद्धको महाभियाेगमा यस्ता छन् आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तुत गरे।संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम गुरुङसहित सांसदहरु पुष्पा भुसाल र जीवन राम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसदहरू समर्थक रहेको महाभियोगको प्रस्ताव  प्रस्तुत भएको हो।प्रधानन्यायाधीशविरुद्ध ३ जना सांसद प्रस्तावक र ९५ जना सांसदको समर्थनमा गत फागुन १ गते महाभियोग दर्ता

सम्बन्धित सामग्री

कमेडियन तथा अभिनेता रसेल ब्राण्डविरुद्ध बलात्कार र यौन दुर्व्यवहारको आरोप

काठमाडौं । विश्वचर्चित हास्य कलाकार तथा अभिनेता रसेल ब्राण्डलाई बलात्कार, यौन दुर्व्यवहार र भावनात्मक दुर्व्यवहारको आरोप लागेको छ । सात वर्ष लामो प्रसिद्धिको उचाइमा उनले पहिलोपटक यस्ता आरोपको सामना गर्नुपरेको हो । चार जना महिलाले सन् २००६ देखि २०१३ सम्म आफूहरुमाथि यौन उत्पीडनको गरेको आरोप यी  अभिनेताविरुद्ध लगाएका हुन् । बेलायती अखबारहरु सन्डे टाइम्स, द […]

यस्ता छन् नेपाली चियाबारे भारतीय सांसदका ११ आरोप

१ भदौ, काठमाडौं । भारतका सांसदहरुले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाएका छन् । भारतीय संसदको एक समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै नेपाली चियाको आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । भारतका दुई वटा सदनका ३० जना सांसद सहभागी एक समितिले सरकारलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन गत […]

मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटो फिचर)

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदको अमर्यादित क्रियाकलापलाई देशकै लज्जाको विषय मानिन्छ। यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन्।नेपालको सन्दर्भमा तानातान, ठेलमठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषय हुन्छन्। यस्ता दृश्यले कौतुहलत

भरपूर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटो फिचर)

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाठेल, धकेला-धकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश

रामेछाप कांग्रेस सभापति तामाङलाई बर्खास्त गर्न देउवासमक्ष माग, यस्ता छन् १८ आरोप

काठमाडौं, १२ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति कान्छाराम तामाङले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै कार्यसमितिका बहुमत सदस्यहरुले कारबाहीको माग गरेका छन् । ४८ जनामध्ये २७ जनाले सदस्यहरुले जिल्ला सभापति तामाङलाई बर्खास्त गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् । उनीहरुले जिल्ला सभापति तामाङको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । तामाङको अलोकतान्त्रिक, […]

एमालेका कार्यकर्ताले सांसद साहमाथि आक्रमण गरेको जसपाको आरोप

काठमाडौँ । जसपाले आफ्ना केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ । जसपाले विज्ञप्ति निकालेर भनेको छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक क्रियाकलाप […]

यस्ता छन् प्रधानन्यायाधीशमाथि लागेका २१ आरोप

काठमाडौं । सत्ता गठबन्धनका सांसदहरूले संघीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा विभिन्न २१ आरोप लगाइएका छन् । महाअभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ । प्रस्तावमा प्रधान न्यायाधीश जबराले लोकतन्त्र, विधिको शासनको जगर्ने गर्न अक्षम भएको तथा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार […] The post यस्ता छन् प्रधानन्यायाधीशमाथि लागेका २१ आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्ता छन् पूर्वप्रधानमन्त्रीहरुको प्रधानमन्त्रीमाथि लगाएका पछिल्ला पाँच आरोप

काठमाडौं। विपक्षी गठबन्धनका पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रमझै प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान संशोधनका लागि राष्ट्रिय सहमति नगरी स्वेच्छाचारी किसिमले कार्यदल गठन गरेको, मनपरी मन्त्रिपरिषदको विस्तार, सर्वोच्च अदालतलाई महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु गरेको आरोप लगाएका हुन्।