सिपिसीका विदेश विभाग प्रमुख लिउ र प्रचण्डबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटार पुगेर लिउले भेटवार्ता गरेका हुन्। चार दिने भ्रमणका लागि नेपाल आएका लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।नेपालमा कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न भएको बेलामा लिउको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। तत्कालीन नेकपा विभाजित हुँदा चीनबाट उच्चस्तरीय टोली

सम्बन्धित सामग्री

सिपिसीका नेता लिउले राष्ट्रपति भण्डारी भेट्ने

काठमाडाैँ- चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन्। नेता जियानचाओले राष्ट्रपति निवास शितलनिवासमा बुधबार बिहान साढे १० बजे  भेटवार्ता गर्न लागेका हुन्। चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष […]

चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ र ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरेका छन् । नेपालको चारदिने भ्रमणमा रहेका लिउ ओलीलाई भेट्न मंगलबार बिहान उनको निवास बालकोट पुगेका हुन् । यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा के कुराकानी भयो

काठमाडौं, २७ असार । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका […]

चिनियाँ नेता  लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।  सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी थिए । ‘नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चा

प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुखबीच भेट

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  चार दिने नेपाल भ्रमणमा रहनुभएका सीपीसीका विदेश विभाग प्रमुख लिउले आज साेमवार दिउँसाे अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ ।    ...

प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ। चारदिने नेपाल भ्रमणका क्रममा रहेका लिउ प्रचण्डलाई भेट्न सोमबार दिउँसो खुमलटार पुगेका...

प्रचण्डलाई भेट्न खुमलटार पुगे सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओ (तस्बिरहरु)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता जारी छ। विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका हुन्। लिउलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। चार दिने भ्रमणका लागि आइतबार नेपाल […]

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज काठमाडौं आउँदै

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा […]

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ ।गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् । नेपालले अम