प्रहरी भ्यान दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी सवार प्रहरी

सम्बन्धित सामग्री

प्रहरी भ्यान दुर्घटनामा एक जवानको मृत्यु

रुकुम (पूर्व) : रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकामा प्रहरीको भ्यान दुर्घटना हुँदा घाइते भएका मध्ये एक प्रहरी जवानको मृत्यु भएको छ।दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो। उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजाने क्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।आज शनिबार दिउँसो सदरमुकाम रूकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा प्रहरीको भ्यान दुर्घटना भएको हो। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका&ndash

प्रहरी भ्यान दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका गैरहेको प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने डिएसपीसहित पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा सो गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो …