काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलोरूले उपाधि उचालेको हो । गुजरात टाइटन्सले दिएको १५६ रनको लक्ष्य बेंगलोरूले १८ ओभरमा पूरा गरेको थियो।
१७ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबारदेखि पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा उनी जुन ५ सम्म भारत भ्रमणमा रहने रास्वपाले जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाद्वारा आइतबार राति जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने […]
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाविपरीतको भनाइ भएको जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसद् बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता तथा स्थापित राष्ट्रिय अडानलाई […]