‘क्यान्सरलाई जितेपछिको मेरो जीवन सधैं संगीतका लागि’

क्यान्सरलाई जितेपछि देविकाको आत्मविश्वास अरु मजबुत भएको छ । आफूले मनले खोजेको र श्रोता-दर्शकले रोजेको सांगीतिक कोसेली ल्याइरहने उनको अठोट छ । भन्छिन्, 'क्यान्सरलाई जितेपछिको जीवन अझ स्तरीय संगीतका लागि दिनेछु ।'