चुनावको मिति नतोके सातै प्रदेशमा आन्दोलन थाल्ने एमालेको निर्णय

नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा दवाबमूलक कार्यक्रम गर्ने एमालेको निर्णय

काठमाडौं, माघ १९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अविलम्ब संविधान बमोजिम सम्पन्न गर्न सरकारलाई दवाब दिने निर्णय गरेको छ । भक्तपुरमा बुधबार बसेको सचिवालयको बैठकले स्थानीय तहको निर्वाचन गराउन केन्द्र सहित सातै प्रदेशमा दवाबमूलक प्रशिक्षणमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने […]