लहरीको ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु

झापा : ट्रक (लहरी)को ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ८ का ३३ वर्षीया सुनिमा राई (लिम्बु) रहेकी प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी–११ स्थित झिलझिलेमा शनिबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ४२३० नम्बरको लहरीले साइकल यात्री राईलाई ठक्कर दिएको थियो।दुर्घटना परी गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड