चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरी प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहु...

सम्बन्धित सामग्री

चुनाव प्रचारमा हेलिकप्टर प्रयोगको विषयमा प्रधानमन्त्रीलाई स्पष्टीकरण

निर्वाचन आयोगले सरकारी खर्चमा हेलिकप्टर मार्फत चुनाव प्रचार प्रसार गरेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्पष्टीकरण सोधेको छ। ‘निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकप्टर प्रयोग गरेको खर्च सरकारी कोषमा पर्छ की पर्दैन?’ भन्दै स्पष्टीकरण ...

शीर्ष नेताको चुनावी खर्चमाथि निगरानी राख्न अख्तियारलाई निर्वाचन आयोगको पत्र

काठमाडौँ – शीर्ष नेताको चुनाव खर्चमाथि निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ। चुनाव प्रचार–प्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको हो। सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ […]