चिसोले जम्न थाले मनाङका खोला र ताल

हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि खोलानालासहित हिमताल जम्न थालेका छन् । मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए ।उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् । चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र

सम्बन्धित सामग्री

कैलालीको चुरेमा पहिरोले भासु खोला थुनियो

कैलालीको चुरे गाउँपालिका–५, मैताडीमा पहिरोका कारण खोला थुनिएको छ। पहिरोले भासु खोला थुनिएर ताल बनेको स्थानीयले बताएका छन्। खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य...

पानीको रङ फेरिने म्याग्दीको बराहा ताल

म्याग्दी : शिरानमा दाङ खोला। थाप्ले पहाडको काखमा छ अलिकति समथर मैदान। अलि वल्थिर हाडिस खोला। वरिपरि रूखैरूख। बीचमा छ देख्दै आश्चर्य लाग्ने रातो (रगत जस्तो) रङको पानी भएको अनौठो गाइखर्क ताल।सामान्यतया रंगविहीन हुन्छ पानी। पानी जमेर बनेका अधिकाँश तालहरुमा त्यहाँको पानी निलो देखिन्छ। तर, पश्चिम म्याग्दीको मालिका  गाउँपालिका वडा नं ५ देविस्थानमा रहेको गाईखर्क तालको पानी भने रगत जस्तो रातो रङको छ।गाईखर्क ताल पहिलो पटक देख्नेहरुका लागि डरलाग्दो नै देखिन्छ। जो कोहिलाई झ्ट्ट विश्वास गर्न कठिन हुन्छ

भरतपुरमा जग्गाको कित्ताकाट खुला

चितवन – भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण सकेको छ। महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको हो। सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको हो। भू–उपयोग ऐन, […]

चिसो बढेपछि मुस्ताङको जनजीवन कष्टकर, धारा, खोला र ताल जम्न थाले

मुस्ताङ। मुस्ताङमा चिसो  बढेपछि स्थानीयवासीको दैनिक जनजीवन कष्टकर बन्न थालेको  छ । केही दिन यता चिसो अत्यधिक मात्रामा बढेपछि धारा, खोला, ताल तलैया जम्न थालेपछि जनजीवन कष्टकर भएको हो । हिउँद याममा चिसोका कारण मुस्ताङको घरपझोङ –५ कैसाङ क्याम्प स्थित क्षमा ताल पूरै बरफ बनेको प्रचण्ड डंगोलले जानकारी दिए । घरपझोङको पश्चिमतर्फ पर्ने निलगिरी हिमालको […]

तनहुँको गोफा खोला थुनेर कृत्रिम ‘घुमाउने ताल’ बनाइँदै

तनहुँ : तनहुँको घिरिङ गाउँपालिका-३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ। उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो। कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो। टेण्डर प्रक्रियामार्फत गोफा खोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका…

बाढीको चपेटामा मनाङका विद्यालय

मनाङका विद्यालय बाढीको चपेटामा परेका छन् । मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला पसेकाे छ ।

राहुघाट खोला थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

पहिरोलेराहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र

बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

काठमाण्डाै - बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जाने समयका लागि जलाशय खाली गरा...