नेपालमा पहिलोपटक कन्सर्ट गर्दै बलिउड गायक जावेद अली

काठमाडौं । चर्चित बलिउड पार्श्व गायक जावेद अलीले पहिलोपटक नेपालमा लाइभ कन्सर्ट गर्ने भएका छन् । बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै उनले साउन १९ गते काठमाडौंमा प्रस्तुति दिने जनाएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको कन्सर्टलाई लिएर आफू उत्साहित रहेको उल्लेख गर्दै उनले कार्यक्रममा सहभागी हुने नेपाली फ्यानलाई आग्रह गरेका छन् । सोल्टी […]