जिसस उदयपुरको प्रमुखमा गठबन्धनका विश्वकर्मा निर्वाचित

जिल्ला समन्वय समिति उदयपुरमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको हो ।

सम्बन्धित सामग्री

उदयपुरको जिसस प्रमुखमा नेकपा एस निर्वाचित, उपप्रमुखमा काग्रेसका गिरी

उदयपुर । जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका गौरबहादुर बिश्वकर्मा निर्बाचित भएका छन । कूल १६ मतदाता मध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका ईन्द्रराज कार्कीले ५ मत पाए । आठ स्थानीय तह रहेको गठबन्धन तर्फ नेपाली कांग्रेसका ७, माओवादीका ३ र नेकपा एसका […] The post उदयपुरको जिसस प्रमुखमा नेकपा एस निर्वाचित, उपप्रमुखमा काग्रेसका गिरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिसस उदयपुरमा गठबन्धनका उम्मेदवार विजयी

उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए । जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्म