हामी केपी ओलीको जालमा फस्यौं भन्नु विल्कुल गलत हो : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा निवर्तमानमन्त्री लक्ष्मणलाल कर्णले आफूहरु मन्त्री बन्नको लागि हतारिएको भनेर गरिएको टिप्पणी गलत भएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु माग र मुद्दा सम्बोधन गराउनको लागि […]

सम्बन्धित सामग्री

लाेसपाकाे सहकार्य एमालेसँगै हुन्छ: लक्ष्मणलाल कर्ण

काठमाडौं, २१ असाेज। लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले नेकपा (एमाले) सँग गठबन्धन नभए पनि सहकार्य हुने ठाेकुवा गरेका छन्। “नेकपा एमालेसँगकाे वार्ता सकारात्मक छ। हामीले संघमा १५-१६ र प्रदेशमा ३०-३२ सिट प्रस्ताव गरेका छाैं। हेराैं आज के हुन्छ?” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

लोसपाको गठबन्धन एमालेसँग हुन्छः लक्ष्मणलाल कर्ण

काठमाडौं, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी नेकपा एमालेसँग सहकार्य गर्ने पक्षमा रहेको बताएका छन् । “सुरुमा हामीले कांग्रेससँग मिलेर जाने भनेका थियौं । तर कांग्रेसले एक सिट पनि दिएको थिएन । सँगै जाऊँ मात्र भनेको हो । अहिले हामी एमालेसँगको कुराकानीमा गरिरहेका छौं । त्यसो परिणाम […]

लक्ष्मणलाल कर्ण र ऋषि धमलाबीच रेडियो अन्तर्वार्तामै चर्काचर्की

काठमाडौं, १६ साउन । जनार्दन शर्मा प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले आफूहरुले कसैलाई फसाउने वा जोगाउने हिसाबले काम नगरेको स्पष्टीकरण दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, “हामी सार्वजनिक व्यक्ति हौं । हामीले आफ्नो व्यक्तित्वको ख्याल गरेरै प्रतिवेदन दिएका […]

सीसीटीभी फुटेज मेटाउनु अर्थमन्त्रीको अर्को अपराध होः लक्ष्मणलाल कर्ण

काठमाडौं, २२ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले बजेट निर्माणमा चलखेल गर्नु र सीसीटीभी फुटेज मेटाउनु ठूलो अपराध भएकाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “अर्थमन्त्रीलाई हटाउनुपर्छ भन्ने कुरा बिलकुल ठिक हो । […]

स्थानीय तहको चुनावमा पैसाको चलखेल भयोः लक्ष्मणलाल कर्ण

काठमाडौं, जेठ १ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा सघाउ पुर्याउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “हामी के मानेमा सौभाग्यशाली छौं भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा लुम्बिनी आउन लाग्नुभएको […]

लोसपाले एमसीसीको पक्षमा मतदान गर्छ- लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल एमसीसीको पक्षमा मतदान गर्ने भएको छ ।  लोसपा नेपालका सांसद लक्ष्मणलाल कर्ण ​एमसीसीको पक्षमा नै मतदान गर्ने बताएका हुन् । 'हाम्रो पार्टीले औपचारिक रुपमा निर्णय नै भने गरेको छैन,' कर्णले लोकान्तरसँग भने, 'तर हाम्रो पार्टी एमसीसीको पक्षमा नै मतदान गर्ने कुरामा एक किसिमको सहमति भएको छ ।' लोसपामा १३ जना सांसद छन् ।

पाँचखुट्टे सरकारलाई हिँड्न गाह्रो परिराख्या छः लक्ष्मणलाल कर्ण

काठमाडौं, १२ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेसँग सती नगएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “लोसपा कसैको सती गएको होइन । दुइटा पार्टी मिलेर लडेका हौं । लोकतन्त्रमा राजनीतिक […]

वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट : लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नभए संविधान र लोकतन्त्र नै संकटमा पर्ने बताउँछन् । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका सम्बन्धमा मतैक्यता हुन नसकेर एक प्रकारको अन्योल देखिएको समयमै कानुनका ज्ञातासमेत रहेका प्रतिनिधिसभा सदस्य कर्ण संविधान र ऐन कानुनमा स्थानीय तहको निर्वाचनबारे कुनै अन्योल नरहेको दाबी गर्दछन् ।कर्णले रातोपाटीसँग कुरा गर्दै भने,‘संविधानले स्थानीय तहका पदाधिकारीको कार्यकाल पाँच वर्ष कल्पना गरेको छ ।’

सरकारमा जानेबारे कुनै निर्णय भएको छैन : लक्ष्मणलाल कर्ण

वीरगंज : केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकारमा जाने वा नजाने बारेमा अहिलेसम्म जनता समाजवादी पार्टीले कुनै आधिकारिक निर्णय नगरेको नेता लक्ष्मणलाल कर्णले स्पष्ट पारेका छन्। जसपा कार्यकारिणी समिति सदस्य समेत रहेका नेता कर्णले विभिन्न सञ्चार माध्यममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर नेताहरु १० वटा मन्त्रालय लिएर एक…