विश्वकप फुटबल : पुरुष विश्वकपको चर्चाको शिखरमा तीन महिला रेफ्री

काठमाडौं : पछिल्लो समय विश्वभरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा तीन महिला रेफ्रीहरुले ट्रेन्ड गरिरहेका छन्।किनकि योपटक तीन महिला रेफ्रीले पहिलोपल्ट विश्वकपको खेल खेलाउँदै छन्। यसको अर्थ योपटक विश्वकप खेलाउने महिला रेफ्रीले नयाँ विश्व कीर्तिमान बनाउनेछन्। साथमा नयाँ इतिहास रच्नेछन्। तीन महिला रेफ्री हुन्, फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता ।विश्व फुटबल महासंघ फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिलाले स्थान बनाए। साथमा साह