१६१ जनाले चढे मनास्लु हिमाल

यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिए ।विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उनले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताए । अघिल्ल

सम्बन्धित सामग्री

१६१ जनाले आरोहण गरे मनास्लु हिमाल

काठमाडौं । यस वर्षको शरद ऋतुमा १६१ जना आरोहीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि ४०४ जना विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी […]

१६१ ले चढे मनास्लु हिमाल

काठमाडौँ- यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा १ सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी […]

अक्सिजन बिना मनास्लु हिमाल चढ्दै पूर्णिमा

पर्वातरोही पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्ने भएकी छन्। यही भदाै २० गते बिना अक्सिजन मनास्लु आरोहणका लागि हिँडेकी उनले सेप्टेम्बर अन्तिमसम्ममा आरोहण गरेर फर्कने नागरिकसँगको कुराकानीमा बताइन्।...

मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका नागरिकको ज्यान गयो

गोरखा – गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका एक नागरिकको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिजो मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएपछि ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । आज बुधवार बिहान कैलाश एअर...

मनास्लु हिमाल आरोहणका क्रममा एक क्यानडियन नागरिकको मृत्यु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक विदेशी नागरिकको मंगलबार मृत्यु भएको छ। मनास्लु हिमाल चढ्ने क्रममा क्याम्प फोर भन्दा एक सय...

मनास्लु हिमाल चढ्दा क्यानडाका आरोहीको मृत्यु

१३ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । ‘बेहोस भएपछि […]

१६० आरोहीलाई मनास्लु हिमाल चढ्नेअनुमति

काठमाडौँ– शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ। पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ। सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ। दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ। शरद ऋतु पर्वतारोहणका लागि उत्तम […]

१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ ।  पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी)  आरोहण गर्न एक  समूहले  अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ । शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो या