सात महिनामा करिब साढे पाँच लाख पर्यटक

सन् २०२३ को पहिलो सात महिना (जनवरी–जुलाई)मा पाँच लाख ३४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्षको

सम्बन्धित सामग्री

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य बुधबार पूरा भएको छ । १ जनवरीदेखि बुधबार राति ९ बजेसम्म १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिए । सन् २०२२...

एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिन्छ : पर्यटन सचिव

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र देशमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गर्नु भएको छ ।  सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीले बताउनुभयाे । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नु भयो । सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा...

एक वर्षभित्र १० लाख पर्यटक भित्र्याउने दाबी

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्ष भित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गर्नु भएको छ । सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाइ थियो । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै […]

वार्षिक एक लाख पर्यटक नेपाल पठाउने मलेसियाका पर्यटनमन्त्रीको घोषणा

काठमाडौँ : मलेसियाबाट अब नेपालमा वार्षिक एक लाख पर्यटक आउने भएका छन् । बुधबार मलेसियामा नेपाल पर्यटन बोर्ड र त्यहाँको केके सुपरमार्टसँग सम्झौतका क्रममा मलेसियाका पर्यटनमन्त्री वाइबी डाटो सेरिटिङ किङ सिङले अब मलेसियाबाट वार्षिक एक लाख पर्यटक नेपाल आउने घोषणा गरेका हुन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ डा.धनन्जय रेग्मीका अनुसार मलेसियाका पर्यटनमन्त्री किङ सिङले […]

श्रीलंकामा एक महिनामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

१ असार, काठमाडौं । श्रीलंकामा आगामी महिना करिब ८ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । जुलाईमा छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ८ लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् । श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले […]

श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन्।...

आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने

काठमाडौं । सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गर्नुभएको हो । उहाँले पालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने […]

आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा

काठमाडौँ – सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ रुपैयाँ बजेट विनियोजना गरेको बताएका छन्। आइतबार बजेट भाषणका क्रममा उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने, […]

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

४३ वर्षमा साढे तीन लाख पर्यटक

रसुवा, भदौ १८ । गएको ४३ वर्षमा साढे तीन लाख पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन्। निकुञ्जको तथ्यांक अनुसारआर्थिक वर्ष २०३५/३६ देखि गएको असार मसान्त सम्ममा तीन लाख ४५ हजार३ सय १६ पर्यटक भित्रिएका हुन्। यो निकुञ्ज तथा विभागमा टिकट काटेर भित्रिएका पर्यटकको संख्या हो। निकुञ्जले केही वर्ष अघिसम्म विदेशी र सार्क राष्ट्रका नागरिकलाई प्रवेश […]