विदेशमा रहेका नेपालीलाई पनि आईपीओ छुट्याइनुपर्ने व्यवस्था लागू, यस्ता छन् शर्त

अब संगठित संस्थाहरुले विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई पनि प्राथमिक सेयर (आईपीओ)मा आरक्षण दिनुपर्ने भएको छ । बिहीबारदेखि नै यो व्यवस्था लागू भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो ।

सम्बन्धित सामग्री

प्रवासी नेपालीलाई मताधिकारका लागि कानुनको मस्यौदा बनाउँदै आयोग

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार व्यवस्था गर्न ऐनको मस्यौदामाथि काम थालेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस विषयमा आयोगलाई ध्यानाकर्षण गराउने क्रममा आयोगले यस्तो जानकारी दिएको...

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् । थापा र शर्माले […] The post विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने

काठमाडौं । पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न आवश्यक कानुनी व्यवस्था गर्ने घोषणा गरेको हो । साथै, वैदेशिक रोजगारमा गएकाहरुले पूँजी बजार प्रति आकर्षित गर्नका लागि प्राथमिक शेयरमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । अब विदेशमा बस्ने नेपालीका […]

वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपिओमा आरक्षण

आगामी आर्थिक वर्षको बजेटमा रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई यहाँ निष्कासन तथा बिक्री खुला हुने कम्पनीका प्राथमिक शेयरमा १० प्रतिशतको आरक्षणको व्यवस्था गरिने उल्लेख छ।...

प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाइने

सरकारले प्रवासमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी गराउने व्यवस्था मिलाउने नीति ल्याएको छ। प्रवासमा रहेका नेपालीले मतदानको व्यवस्था गर्न धेरै पहिलेदेखिनै माग राख्दै आएका छन् सरकारले पनि पटकपटक यस्तो व्यवस्था गर्ने आश्वासन दिएपनि कार्यान्वयन गरेको पाइद...

प्रवासबाटै मतदानको व्यवस्था गर्न माग

प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै २४ जनवरीमा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने भएको...

इजरायलमा नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी

इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरबीच आज दिउँसो भएको वार्तापछि …

सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने : प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गरे ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भए पनि जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिबद्धता जनाए का हुन् । “कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा […]