मोदी र किसिदाबीच भेटवार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ । दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो । आबेको अन्तेष्टिमा सहभागी हुन विश्वका नेता र विशिष्ट […]

सम्बन्धित सामग्री

भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले शुक्रबारराति भेटवार्ता गर्नुभएको हो । भारतीय सञ्चार माधयमबा अनुसार प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो । […]

मोदी र बाइडेनबीच भेटवार्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालयले भेटको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितसहितका विविध मुद्दामा वार्ता भएको बताइएको छ । जी–२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी–२० को अध्यक्ष राष्ट्र […]

प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएकाे छ। दुबैबीच दक्षिण अफ्रिकामा आयाेजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता भएकाे हाे। भेटवार्तामा सीमामा तनाव कम गर्नमा जोड दिइएको थियो। विदेश सचिव विनय क्वात्राले एक ब्रिफिङमा प्रधानमन्त्री मोदीले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एलएसीमा समाधान नभएका मुद्दाहरूमा चासो राखेकाे बताए। क्वात्राले भने, ‘प्रधानमन्त्रीले भारत-चीन सम्बन्धलाई […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको समाचार संस्था एएनआईले जनाएको छ । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनको यो पहिलो एसिया भ्रमण हो ।

लुम्बिनीको होटल पवन प्यालेसमा मोदी–देउवा भेटवार्ता जारी

काठमाडौं, २ जेठ । ६ घण्टाको लागि लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । उनीहरुबीच लुम्बिनीको होटल पवन प्यालेसमा भेटवार्ता भैरहेको हो । २५६६ औँ बुद्धजयन्तीका अवशरमा लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुनका लागि मोदी र देउवा लुम्बिनी आएका हुन् । मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए […]

मोदी-म्याक्रोनबीच के के कुरा भयो ?

एजेन्सी, २२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भेटवार्ता भएको छ । यूरोप भ्रमणको अन्तिम दिन मोदीले म्याक्रोनसँग भेटवार्ता गरेका हुन् । भेटमा रक्षा, अन्तरीक्ष र आणविक सहयोगबारे कुराकानी भएको एएनआइ न्यूजले उल्लेख गरेको छ । भेटपछि भारतका विदेश सचिव विनय मोहन क्वात्राले मोदी म्याक्रोनबीचको भेटमा क्षेत्रीय तथा विश्व मामलामा […]

भारतका प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता

काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो साेमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेट्नुभएको हो । भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्वन्ध र सहकार्य बृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।  भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक ट्वीटर हेण्डलमा देखिएको छ, “प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवा

देउवा-मोदी भेटवार्ता

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोमा संयुक्तराष्ट्रसंघका आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका दौरान दुई नेताबीच औपचारिक भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल पनि […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।