जुम्ला पुगेर ज्ञानेन्द्र शाही चुनावी अभियान अघि बढाउँदै

चुनावको मिति नजिकिएसँगै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र केन्द्रीत भएका छन् । उनी काठमाडौंमा उम्मेदवारी घोषणा गरेर आफ्नो पक्षमा माहोल सिर्जना गर्नका लागि जुम्ला पुगेका हुन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवारको रुपमा अघि सारेका हुन् । गत स्थानीय निर्वाचनमा जुम्लाका आठ स्थानीय तहमध्ये एक स्वतन्त्र, दुई माओवादी केन्द्र र पाँच स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । तर, अहिले जिल्लामा अन्य

सम्बन्धित सामग्री

ऊर्जा र सिँचाइको टोलीसहित सांसद ज्ञानेन्द्र शाही गृहजिल्लामा

प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही ऊर्जा र सिँचाइको टोलीसहित गृहजिल्ला जुम्ला पुगेका छन्। गत

जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले बिजयी

जुम्ला । एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही फराकिलो मतले बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत ल्याएर बिजयी भएको जानकारी दिएको छ । सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १०,८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही बिजय भएका हुन् । शाहीका प्रतिद्धन्द्धी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका […] The post जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले बिजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही विजयी

जुम्ला – एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएकाे हाे । सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही विजय हुनुभयाे । शाहीका प्रतिद्वन्द्वी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयाे ।  भ्रष्ट्रचार विरुद्धको अभियानमा लागेका&n...

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

८ मंसिर, जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए । जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि

७ मंसिर, जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् । आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ । नेकपा […]

ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडी

जुम्ला, मंसिर ६ । जुम्लाबाट राप्रपाका उम्मेदवार रहेका ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडी रहेका छन । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर)ले १ हजार ४४९ मत पाएकी छन् । यसैगरी एमालेका रतननाथ योगीले ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत […]

‘मेरो लडाइ ३४ वर्षदेखि जुम्लालाई दास बनाउनेको विरुद्ध हो’ : ज्ञानेन्द्र शाही

जुम्ला – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी जुम्लाको विकासको लागि भएको बताउनुभएको छ । शाहीले जिल्लाभर घरदैलो गरेर जुम्लाको सदरमुकाममा आज आयोजित सभामा यस्तो बताउनुभएको हो । ‘ज्ञानेन्द्र शाही जिताउ अभियान’ले आयोजना गरेको जनसभामा शाहीले आफ्नो उम्मेदवारी राष्ट्रको नेतृत्वका लागि भएको दाहोर्याउनुभयो । ३४ वर्ष अघिबाट जुम्लाले एक मन्त्री समेत नपाएको भन्दै आफूले जुम्लाबाट जितेर गएपछि राष्ट्रको नेतृत्व गर्ने पनि उहाँले बताउनुभयो  ।  &...

जुम्लामा ‘ज्ञानेन्द्र शाही जिताऔँ’ अभियान सुरु

जुम्ला – जुम्लामा ज्ञानेन्द्र शाही जिताउनकाे लागि अभियान सुरु भएको छ। आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका शाहीले आज आइतबार एक औपचारिक कार्यक्रम गरी ‘ज्ञानेन्द्र शाही जिताऔँ’अभियान सुरु गरेको बताएका छन्। सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताएका हुन्। शाहीको प्रचार […]

जुम्लामा चुनावी अभियान अघि बढाउँदै ज्ञानेन्द्र शाही

काठमाडौं, ४ भदौ । चुनावको मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र पुगेका छन् । शाही काठमाडौंमा उम्मेदवारी घोषणा गरेपछि चुनावी गतिविधि बढाउन जुम्ला पुगेका हुन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवारको रुपमा अघि सारेका हुन् ।   गत स्थानीय निर्वाचनमा जुम्लाका […]

चुनावी तयारीका लागि जुम्ला पुगे ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावि तयारीका लागि गृह जिल्ला जुम्ला पुगेका छन् । शुक्रवार जुम्ला विमानस्थलमा शाहीलाई कार्यकर्ता र सुभेच्छुकले नेपाली झन्डा, फुलमाला र दोसल्लाले स्वागत गरे । शाहीले केही दिनअघि जुम्लाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचन लड्ने घोषणा गरेका थिए । त्यसयता नेता शाही पहिलो पटक गृहजिल्ला जुम्लाको सदरमुकाम खलङ्गामा पुगेका हुन् । उनले […]