श्रम क्षेत्र निरीक्षण र व्यवस्थित गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने

काठमाण्डौ – श्रम क्षेत्रलाई व्यवस्थित गर्न श्रम प्रतिष्ठान गठन गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले श्रम प्रतिष्ठान गठन गरिने बताउनुभएको हो । श्रम निरीक्षणको प्रभावकारीता अभिवृद्धि, श्रम बजार निरीक्षण गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने बजेटमा उल्लेख छ । रोजगारदाता र श्रमिकबीच मेलमिलाप कायम गर्न तथा श्रमिकहरुको सीप विकास गरि रोजगारीमा जोड्ने पनि उहाँले बताउनुभयो ।   

सम्बन्धित सामग्री

नेपाललाई आउने साना अनुदान व्यवस्थित गर्न विज्ञको सुझाब

छिमेकी भारत र चीनले नेपालको सीमा क्षेत्र र बाहिर दिँदै आएको साना अनुदान व्यवस्थित र नेपालको प्रणालीसम्मत बनाउन विज्ञहरुले सुझाब दिएका छन् । सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्मद्धारा शुक्रबार...

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

३ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ । कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । विश्व […]

विराटनगरमा पार्किङ व्यवस्थित गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरको उहाँले बताउनुभयो । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक वर ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो । […]

विज्ञापन बजारलाई व्यवस्थित गर्न जरुरी छ: मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताएका छन् । विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले भने, […]

ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने

काठमाडौँ– राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिका–२६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले आज पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताए । “ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ”, उनले भने । दोस्रोपटक पुनः वडाध्यक्ष निर्वाचित भएका […]

अतिक्रमण हटाएपछि व्यवस्थित बन्यो नाग्म बजार

जुम्ला-तीन जिल्ला जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित, चिटिक्क एवं फराकिलो बनेको छ । सडक अतिक्रमण हटाएपछि कालिकोट, जुम्ला र मुगु जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित बनेको हो ।साँघुरो सडक र सयौ सवारीको चापले नाग्म बजार दुर्घटनाको उच्च जोखिममा थियो । कर्णाली राजमार्गको सडक अतिक्रमण गरी व्यापारीले व्यक्तिगत प्रयोजनका लागि सडक मासेका थिए भने […]

अतिक्रमण हटाएपछि व्यवस्थित बन्यो नाग्म बजार

जुम्ला-तीन जिल्ला जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित, चिटिक्क एवं फराकिलो बनेको छ । सडक अतिक्रमण हटाएपछि कालिकोट, जुम्ला र मुगु जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित बनेको हो ।साँघुरो सडक र सयौ सवारीको चापले नाग्म बजार दुर्घटनाको उच्च जोखिममा थियो । कर्णाली राजमार्गको सडक अतिक्रमण गरी व्यापारीले व्यक्तिगत प्रयोजनका लागि सडक मासेका थिए भने […]

‘पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्रीको निर्देशन’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित […]

भृकु्टीमण्डप बजार व्यवस्थित बनाउने मन्त्री रेग्मीको घोषणा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छिन् ।भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताइन् । उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताइन् । मन्त्री रेग्मीले […]

सञ्चार क्षेत्र व्यवस्थित गर्दै आवश्यक नियमन गर्नुपर्छः मन्त्री नेम्वाङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन्। मन्त्री नेम्वाङले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चार सम्बन्धी कामलाई पूर्णता दिनुपर्ने बताए। सञ्चारमाध्यामहरुले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो।