राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै

काठमाडौं, असोज ९ – चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रव...

सम्बन्धित सामग्री

कोमल वली एमालेबाट राष्ट्रिय सभामा उम्मेद्वार

गायीका एवम् सञ्चारकर्मी कोमल वलीलाई नेकपा एमालेले प्रदेश नं ५ बाट राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ। एमाले स्थायी समिति बैठकले वलीलाई प्रदेश नं ५ बाट महिला तर्फ उम्मेद्वार बनाउने निर्णय गरेको हो। वली निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन्। प्रतिनिधि सभा निर्वाचनमा एमालेले उम्मेद्वार नबनाएपछि उनले स्वतन्त्र उम्मेद्वारी समेत दर्ता गराएकी थिइन्। तर एमालेले…

उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म, दलहरूलाई बागीको चिन्ता

दोश्रो चरणमा उम्मेदवारी दिएकाले आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने सक्ने भएका छन्। आइतबार १ बजेसम्ममा मनोयन दर्ता फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका छ। दलैपिच्छे असन्तुष्टहरुले आफ्नै पार्टीका नेताविरुद्ध बागी उम्मेदवारी दिएका छन्। बागी उम्मेदवारलाई निर्वाचनको प्रतिष्पर्धामा रोक्न नसक्नु दलहरूको टाउको दुखाइको विषय बनेको छ। दाङमा एमाले प्रवेश गरेर टिकट नपाएपछि कोमल वली बागी उठेकी छिन्। एमालेका…

कोमल वली एमाले प्रवेश

सञ्चार क्षेत्रबाट औपचारिक रुपमा बिदा लिई राप्रपाको राजनीतिमा सकृय बनेकी गायीका कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन्।

राप्रपामा लाभ र अवसर नपाएपछि एमालेमा गएँ–कोमल वली

काठमाडौं, असोज ९ – एमाले प्रवेश गर्न लागेकी गायिका कोमल वलीले राप्रपामा रहँदा आफूले लाभ र अवसर नपाएको गुनासो गर्नुभएको छ ।  ‘राजनीति...

कोमल वली एमाले प्रवेश गर्ने चर्चा

गायिका तथा नेतृ कोमल वली राप्रपा छोडेर एमाले प्रवेश गर्ने तयारीमा रहेको चर्चा चल्न थालेको छ। हाल एमाले पार्टीसँग वलीको ‘बार्गेनिङ’ चलिरहेको बताइन्छ। फागुनमा सम्पन्न राप्रपाको एकता महाधिवेसनमा केन्द्रिय सदस्य जितेकी वली पशुपतिसमशेर राणाले पार्टी फुटाएपछि द्विविधामा थिइन्। यस्तै द्विविधाका बेला एमाले जिल्ला समिति दाङका अध्यक्ष टीकाराम खड्काले एमाले प्रवेशको प्रस्ताव ल्याएपछि वलीले राप्रपा छोड्ने…