विद्या भट्टराईलाई उपसभामुखको उम्मेद्धवार बनाउने एमालेको निर्णय, गठबन्धनबाट पुष्पा भुसाल

काठमाडौं, ३० असार । नेकपा (एमाले) ले भोलि (बिहीबार) हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भट्टराईलाई उपसभामुखको उम्मेद्धवार बनाउने निर्णय गरेको जनाए । उनले भने,‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ ।’ यसअघि पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुषालले उम्मेद्धवारी दर्ता […]

सम्बन्धित सामग्री

कार्यकाल सकिनै लाग्दा उपसभामुख

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित […]

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो।...

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा  नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्।उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए।भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थ

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

३१ असार, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा  १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । […]

उपसभामुख चयनका लागि संसदमा मतदान

३१ असार, काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा […]

उपसभामुखको लागि मतदान प्रक्रिया सुरु

काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ । उपसभामुखको लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् । नेपाली कांग्रेसकी भुसाललाई गठबन्धनसहित लोसपाको पनि समर्थन रहेको छ । लोसपाको प्रतिनिधि सभामा १३ सांसद रहेका छन् । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु […]

उपसभामुखबारे निर्णय लिन लोसपाको बैठक बस्दै

प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ । प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित ज

उपसभामुखको निर्वाचन आज

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराई

छुटाउनै नहुने आजका मुख्य ११ समाचार

काठमाडौं।हतियार किन्नेसम्बन्धी विषय काँग्रेस बैठकमा उठेपछि सभापति शेरबहादुर देउवाले अहिले किन्ने योजना नभएको बताएका छन्।सरकारले दर्ता गरेको नागरिकता विधेयकको विवाहलगत्तै नागरिता दिनेलगायतका विषयमा एमाले सांसद्हरुको आपत्ति जनाएका छन्।काँग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई प्रतिनिधिसभाको उपसभामुख पदमा प्रतिस्पर्धा गर्दैछन्।चुनाव चिन्ह गाई माग गर्दै सर्वोच्चमा दायर रिट माथि राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैँले बहस गर्ने भएका छन्।

उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमको उम्मेदवारी परेको छ। भुसालको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा […]