काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटका क्रममा अध्यक्षत्रयले दूतावास वा नियोग नहुँदा त्यहाँ रहेका नेपालीले भोग्नुपरेका समस्याहरुबारे जानकारी गराउँदै मन्त्री पौडेललाई समस्या समाधानका […]