पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु, ११४ जनामा संक्रमण पुष्टि

पर्सा : पर्सामा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सनन विनय श्रीवास्तवकाअ अनुसार डोकैला बहुअरीकी ५० वर्षीया महिलाको बिहीबार राति ९ः३५ बजे मृत्यु भएको हो।कोरानाको दोस्रो लहर आएपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ जनाको मृत्यु भइसकेको छ। पर्सामा बिहीबार मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। दोस्रो लहर आएपछि गत चैत ३० मा संक्रमणबाट पहिलो पटक मृत्यु भएको थियो।यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो पटक २८८ जना