आइएमईको दशैं योजना: आठ गुणासम्मको बम्पर उपहार, साथमा बोनस पनि

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरी ५७ दिनसम्म लागु हुने आइएमईले जनाएको छ ।जसमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पु

सम्बन्धित सामग्री

होण्डाको दशैं–तिहार योजनाका विजेताहरु घोषित, सावित्राले जितिन् १५ लाख

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषणा गरेको छ ।यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट ७ जनाले रु. १ लाख नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् । “होण्डाको साथ ७” योजना अन्तर्गत प्रदेश १ बाट रबिना चौधरी, प्रदेश २ बाट राम प्रकाश यादव, बागमती प्रदेशबाट अनिना मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अन प्रसाद काफ्ले, कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारु बिजेता बनेका छन् । उनीहरुले १ लाख नगद पाएका छन् । त्यसै गरी लुम्बिनी प्रदेशकी साबित्रा श्रेष्ठले  बम्पर उपहार १५ लाख प्राप्त गरेकी छिन् ।यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार सम्मको क्यास ब्याक प्राप्त गरेका छन् ।