ओलीलाई माधवको कटाक्ष : निद्रामै बर्बराउन थालिसके, बेहोस हुन बेर छैन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन चुनावसम्म जाने भएपछि एमाले अध्यक्ष निद्रामै बर्बराउन थालिसकेको टिप्पणी गरेका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीमा जनलहर बढेको छ। हामी नीति र सिद्धान्तअनुसार अगाडि बढिरहेका छौँ। ओली सबै ढंगले प्रतिगमनतिर लागिरहेका छन्। सबै ध्वस्त पार्नतिर लागेका छन्।’एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै उनले भने, ‘केही मान्छेहरू दिमाग खुस्केको जस्तो दिनदिनै जे म