हुम्लामा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप

४ मंसिर,  हुम्ला । सर्केगाड गाउँपालिका- स्थित रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन पक्ष र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । वारेसनामका विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको छ । मतदान केन्द तोडफोड भएकोले अहिले मतदान प्रभावित भएको छ […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी […]

सर्लाही-४ मा गठबन्धन भन्दा स्वतन्त्र उम्मेदवार मधुमाला यादव बलियो

बखतियार अलि–सर्लाही, २४ कार्तिक । सर्लाही क्षेत्र नम्बर ४ मा यसपालीको चुनाव रोचक हुने भएको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको उपस्थिति बलियो देखिएको छ । सता गठबन्धन र एमाले-जसपा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । सता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति […]

दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश

काठमाडाैं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । आज भएको कार्यक्रममा उहाँले राजनीतिमा गठबन्धन स्वभाविक भएपनि मतदान अघिको गठबन्धनले भने मतदातलाई अफ्ठ्याराे पार्ने बताउनु भयो । उहाँले दलहरुले उम्मेदवारीमा महिला, दलित, जनजाति, अल्पसंख्यक लगायतको सहभागीलाई कम गराएर सो समुदायप्रति अन्याय गरेको […]

स्वतन्त्र उम्मेदवारहरूको गठबन्धन जरुरी छैनः फिल्म निर्देशक मनोज पण्डित

काठमाडौं, १९ असार । फिल्म निर्देशक मनोज पण्डितले स्वतन्त्र उम्मेदवारहरुको गठबन्धन गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका पण्डितले भने, “हिजोका स्वतन्त्र उम्मेदवारको भेलामा म गइनँ । किनभने म स्वतन्त्र भइरहन चाहन्छु । उहाँहरु आफ्नो सामथ्र्यले लड्ने भन्दा पनि […]

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, मिसन १६५ सञ्चालन गर्ने

१८ असार, काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ । अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् । उनले एलाइन्समार्फत […]

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ । अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् । उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ […]

गठबन्धन ५ र स्वतन्त्र एक महानगरपालिकामा अगाडि हुँदा एमाले सबैमा दोस्रो

काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनको जारी मतगणनामा गठबन्धन देशका ५ महानगरपालिकामा अगाडि छन् । एक महानगरपालिकामा स्वतन्त्र अगाडि छ । गठबन्धनको नेपाली काँग्रेस ललितपुर र विराटनगरमा अगाडि छ । माओवादी केन्द्र भरतपुरमा, नेकपा एस पोखरामा र जसपा वीरगञ्जमा अगाडि छन् । काठमाडौंमा भने गठबन्धनको नेपाली काँग्रेस तेस्रो स्थानमा छ । नेकपा एमाले भने देशका […]

विराटनगरमा गठबन्धन बनाएर मत माग्दै लालटिन चिह्न पाएका स्वतन्त्र उम्मेदवार

विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरु संयुक्त गठबन्धन बनाएर घरदैलो गरिरहेका छन्। प्रमुखका उम्मेदवार उमेश यादव, उपप्रमुखकी उम्मेदवार नमिता न्यौपानेसहित लालटिन चिह्न प्राप्त गरेका विभिन्न वडाका अध्यक्ष र सदस्य पदका स्वतन्त्र उम्मेदवारहरु...

गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन भएका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा काँग्रेसको घोषणापत्रबारे गठबन्धनको निर्णय उल्लंघन भएको बताउँदै पार्टीमा विवाद भएपनि चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरे । उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहर