हिंसा हुन नदिन सरकार गम्भीर छ – गृहमन्त्री खाँड

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु […]

सम्बन्धित सामग्री

महिला तथा बालबालिकाविरुद्ध हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँड

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्ध हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन्। महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताए।'सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढंगले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ', उनले भने। सञ्जालकी अध