अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत […]

सम्बन्धित सामग्री

अविरल वर्षाले पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन्।...

पश्चिम तराईमा अविरल वर्षा

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल […]

पश्चिम तराईमा अविरल वर्षा

काठमाण्डाै – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिनयताकाे अविरल वर्षाका कारण बस्ती डुबानमा पर्ने खतरा बढेकाे छ । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएको हो ।  गएकाे मङ्गलवार बेलुकादेखि परेकाे पानीले गर्दा बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयवासी बताउँछन् । देशभर नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन जानका ...

पश्चिम तराईमा अविरल वर्षा, जनजीवन प्रभावित

काठमाडौँ – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। पश्चिम तराईका बर्दिया, बाँके, कैलाली, कञ्चनपुरलगायत जिल्लामा केही दिनयता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्न सक्ने अवस्था सिर्जना भएको छ। वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो। गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा […]

कास्कीमा अविरल वर्षा, यी स्थानका बाटो पहिरोका कारण अवरुद्ध

काठमाडौं : केहीदिन देखि गण्डकी प्रदेशको कास्की जिल्लामा अविरल वर्षा भइरहेको छ। जसकारण बस्तीहरु डुबानमा परेका छन् भने पहिरोले सडक अवरुद्ध भएका छन्। सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको रूपा गाउँपालिका वडा नं.१ गैरी पोखरीस्थित पोखरा (बेगनास) बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक भासिएको छ। जसकारण सडक पूर्ण…

बाढीका कारण करिब डेढ दर्जन जलविद्युत् प्रभावित, १० अर्ब क्षतिको अनुमान

गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ

मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण धेरै क्षेत्रमा बाढी गएका कारण असुरक्षीत र डुबान क्षेत्रका बासिन्दालाई सचेत रहन उनले आग्रह गरेका हुन्। प्रदेशका विभिन्न नदीहरुमा पानीको बहाब बढ्दा पहिरो, डुबान र बाढीको समस्या बढदो छ। वर्षा नरोकिएसम्म…