नेपालमा अक्सिजन उत्पादन प्रयाप्त, कालोबजारी भयो भने मात्र अभाव हुने

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रतिमिनेट एक हजार लिटर अक्सिजन उत्पादन गरिरहेको छ। दुईवटा अक्सिजन प्लान्टबाट एक मिनेटमा एक हजार लिटर अक्सिजन उत्पादन भइरहेको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. सन्तकुमार दाशले बताए। त्रिविमा रहेको एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट भने एक वर्षदेखि बिग्रिएर थन्किएको छ। त्यो बनेको खण्डमा त्रिविले बाहिर अरूलाई पनि अक्सिजन दिन सक्छ।

सम्बन्धित सामग्री

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ ।अमेरिकी सरकारको सहयोगमा सङ्घीय  स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।  उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिन

दाङका चार ठाउँमा अक्सिजन उत्पादन, अस्पतालमा छैन अभाव

दाङ : कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएको दाङमा अहिले चारवटा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि पर्याप्त भएको छ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको  राप्ती प्रादेशिक अस्पताल, घोराहीमा रहेको दाङ अक्सिजन उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट एण्ड मिनरल्सले अक्सिजन उत्पादन सुरु गरेको छ। अहिले दैनिक एक हजारभन्दन बढी अक्सिजन सिलिन्डर उत्पादन भइरहेको छ। प्रतिष्ठानमा दैनिक ३००, दाङ अक्सिजन उद्योगमा १७०, राप्ती प्रादेशि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आ...

हेटौंडामा पनि अक्सिजन उत्पादन सुरु

कोरोना महामारीका बीच अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेका बेला मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । करिब ३८ लाख रुपैयाँ खर्च गरी प्लान्ट स्थापना गरेसँगै अक्सिजन उत्पादन सुरु भएकोे हो ।अन्य जिल्लाबाट सिलिन्डरमा भरिएको अक्सिजन ल्याउनुपर्ने बाध्यता अब हटेको छ । हेटौंडा उपमहानगरपालिकाको लगानीमा स्थापित अक्सिजन प्लान्टको आइतबार हेटौंडाका उपमहानगरपालिकाका […]

अक्सिजन उत्पादन गर्ने कम्पनीलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराइने

काठमाण्डाै – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताउनुभयो । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले  र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटे...

अक्सिजन उत्पादन उद्योगलाई विद्युत् समस्या

दाङ, बैशाख २६ । दाङका अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला सञ्चालन भइरहेको अक्सिजन उद्योगले विद्युत् समस्याका कारण क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेको छैन । घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको दाङ अक्सिजन प्रालिले विद्युत् अनियमितताकै कारण क्षमताभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको छ ।उद्योगको प्रतिदिन २०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि विद्युत् अनियमितताका कारण हाल […]

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

नेपालमा अक्सिजन हैन, सिलिण्डरको अभाव

काठमाडौं। नेपालमा अक्सिजन भन्दापनि सिलिण्डरको अभाव रहेको व्यवसायीले बताएका छन्। कोरोनाको संक्रमण बढिरहेको बेला अक्सिजनको अभाव हुनेतिर चिन्ता व्यक्त भएको छ। अहिले मागअनुसार अक्सिजन उत्पादन भइरहेको तर, सिलिण्डरको अभाव रहेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए। दैनिक ८ देखि १० हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको उनको भनाइ छ। बजारमा पठाइएका सिलिण्डर नफर्किदा अभाव भएको उनले बताए।