हेटौंडाः वाग्मती प्रदेश सरकारमा मन्त्रालय भागबन्डामा सहमति जुटेको छ। प्रदेशस्तरमा सहमति नभएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताले प्रदेश सरकारको भागबन्डामा सहमति गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच मन्त्रालय भागबन्डामा सहमति भएको हो।
बैठकले कांग्रेसलाई ५ माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई…