बलिउड नायिका कंगना रनावत सामाजिक संजालमा विवादस्पद पोष्ट गर्न अगाडि छन् । उनी, कुनै पनि बिषयमा आफ्नो भनाई राख्छिन् र विवादमा पर्छिन् । बलिउडका उनका अधिकांश कलाकारसँग शितयुद्ध नै छ । तर, पनि यसले कंगनालाई फरक पारेको छैन । उनी, आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनै, कंगनाले बलिउडमा पाइला राखेको १५ […]