काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा कुल ४७५ वटा विदेशी लगानीका आयोजनाहरू स्वीकृत भएका छन्, जसबाट २० हजार १२२ जना […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, -
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ […]
यसरी आफ्नै कार्यालयका अधिकारीलेहरुको मौखिक र लिखित राय–सुझाव विपरित भण्डारीले आफैँ रविको मुदद् फिर्ता हुने गरी अभियोग दाबी संशोधन गर्ने स्वीकृति दिइन्।
काठमाडौं । अबदेखि नेपालमै विश्वस्तरीय डल्बी एट्मसको गुणस्तरीय ध्वनिसहित फिल्म र संगीतको पोस्ट-प्रोडक्सन कार्य गर्न सकिने भएको छ । अग्रणी सांगीतिक कम्पनी ‘म्युजिक नेपाल’ ले मुलुकमा पहिलोपटक डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ …