४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेका चीन भ्रमण टोलीमा सरकारीभन्दा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको संख्या करिब तेब्बर बढी भएको छ ।
प्रधानमन्त्रीको अफिसियल टोलीमा २८ जना छन् भने निजी क्षेत्रका विभिन्न संघ संस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या जोड्दा ११० नाघेको छ ।
ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर …