कांग्रेस उच्चस्तरीय छानबिन समितिको विपक्षमा

२९ साउन, काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा उभिएको छ । तीन दिनसम्म बसेर सोमबार सकिएको बैठकले छानबिन समितिको पक्षमा निर्णय गरेन । सोमबार सकिएको बैठकको निर्णयमा सुन प्रकरणका सन्दर्भमा कांग्रेसले धेरै शब्द खर्चिएन । ‘त्रिभुवन विमानस्थल जस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट […]

सम्बन्धित सामग्री

एमालेभित्रै खाेजियाे संसद अवराेधकाे ‘जस्टिफाई’, आइतबारकाे बैठक के हाेला ?

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि एमालेले संसद अवरोध गर्दै आएको छ ।

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

काठमाडौं, २८ साउन । कांग्रेस सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी रहेको बताएका छन्। आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद् पौडेलले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सियो आएको होइन, यो त एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै […]

सुन तस्करी प्रकरणबारे एमालेको ६ बुँदे धारणामा के छ ? (पूर्णपाठ)

एमालेले तस्करी प्रकरणको जरैसम्म पुगेर छानबिन गुर्नपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति अनिवार्य भएको बताएको छ ।

राप्रपा पनि एमालेको लाइनमा, सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएको छ ।

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

काडमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय छानबिन समिति बनाउन इच्छुक छैनन् । गृह मन्त्रालय र नेपाल प्रहरी पनि सुन तस्करी संगठित अपराध भएकाले उच्चस्तरीय समितिमार्फत अनुसन्धान गर्नुपर्ने […]

सरकार अझै उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।सोमवार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरु पर्ने डरले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको आरोप लगाएका हुन्।उनले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको बताए। उनले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्

दुर्घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको...

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेविसघंले ताला खोल्यो

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गत माघदेखि लगाएको ताला खोल्न सहमत भएको छ । नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठनको माग गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । तालाबन्दीको विषयमा बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले पनि विरोध जनाएका थिए । आज […]