निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

२ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचन […]

सम्बन्धित सामग्री

आज र भोलि समानुपातिकको बन्दसूची पेस गरिने

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले आज र भोलि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गर्दैछन् ।  याे सँगै आजबाट प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ । आज...

समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रक्रिया आज आइतबारदेखि सुरू हुँदैछ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आज आइतबार र भोलि सोमबार समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेस गर्नुपर्ने छ । संघीय संसदको कुल १६५ जना प्रत्यक्ष निर्वाचित हुने संख्याको ४५ प्रतिशत अर्थात एक सय १० जना समानुपातिकबाट चयन […]