अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'

चितवन : नेकपा (एमाले) लाई यतिखेर महाधिवेशनको चटारो छ। १०औं महाधिवेशनका लागि अहिले एमालेका नेता कार्यकर्ता चितवन पुगिरहेका छन्। महाधिवेशनको संघारमा अहिले पदका लागि आकांक्षी नेता बढिरहेका छन्। नवौं महाधिवेशनबाट एमालेमा एक मात्र महिला पदाधिकारी रहेकी अष्टलक्ष्मी शाक्‍य फेरि उपाध्यक्षमै लड्ने योजनामा छिन्। माधवकुमार नेपालको साथमा रहेकी शाक्य पार्टी एकताका…