याे समीकरणले पनि जनतामा आशा जगाउन नसके देश अप्ठ्याराेमा जाने खतरा छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्याराेमा जाने खतरा रहेकाे बताएका छन् ।

सम्बन्धित सामग्री

वर्तमान गठबन्धन सरकार सफल नभए देश दुर्घटनामा पर्ने खतरा : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै […]

राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : नैनसिंह महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् ।  नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश सङ्घ र प्रदेशको निर्वाचनमा होमिएको बेला राष्ट्रपति भण्डारीबाट असंवैधानिक कदम चाल्ने काम भएको आरोप लगाए । प्रतिगामी शक्तिहरूको उक्साहटमा चालिएको कदमले देश फेरि प्रतिगमन तीर जान सक्ने खतरा बढेकाले निर्वाचनबाट […]

देश बर्बादीतर्फ जाँदै छ, निर्वाचन सार्ने खतरा छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सार्ने खतरा रहेको बताएका छन्। एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने‚ ‘सरकारले चुनाव सार्ने षड्‌यन्त्र गरे पनि हामी तलमाथि हुन दिँदैनौँ।’ उनले भने, ‘आफ्नो स्वार्थमा लाग्ने केही व्यक्तिले सोच्ने हो भने देश बर्बादीतर्फ जाँदै छ। भर्खरै स्थानीय तहको निर्वाचन भएको छ। मंसिरमा संघीय संसद्का लागि आमनिर्वाचन र प्रदेश निर्वाच

सामान्य आँखाले हेरे जस्ताे देश अहिले छैन, असफल हुने खतरा छ : अध्यक्ष लिङ्देन

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङले आज बुधवार आयोजना गरेको आमसभामा बोल्दै उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो ।  विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।&rsq...

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट

एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ । जियोपोलिटिकाको रिपोर्टले पाकिस्तानलाई परमाणु असुरक्षित देश भनिएको छ जसले विश्वकै सुरक्षामा खतरा ल्याउन सक्छ । पाकिस्तानमा निरन्तरको आतंकवादी गतिविधि, राजनीतिक अस्थिरता र बढ्दो उग्रवादका कारण यस्तो […]

अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने खतरा : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।‘ओली सरकारले चालिस प्रतिशतको सीमासहित दल विभाजनको विद्येयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले बीस प्रतिसतको नयाँ प्रवाधान राखेर विद्येयक ल्याएको छ । यस क्रमले देशमा अस्थिर आउने निश्चित छ,’ अध्यक्ष राणाले शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने ।नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता

ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा–डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।

सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन् । फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको उनको भनाइ छ । सर्वोच्चको आजको परमादेशपछि उनले ट्विटरमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो, राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश […]

इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् । सो प्रतिबन्ध आगामी सोमबारबाट […]

देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् ।पत्रकारसँगको अन्तरक्रियामा आज उहाँले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए । उनले भने, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उनको भनाइ थियो । उनले थपे,