धनकुटामा प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत

धनकुटा : गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका ११ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत भएको हो।धनकुटामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका २ वटा निर्वाचन क्षेत्र रहेका छन्। जसमा प्रतिनिधिसभा सदस्यका ७ जना उम्मेदवारमध्ये ५ जना तथा प्रदेशसभाका ११ जना उम्मेदवार रहेकामध्ये ६ जनाको जमानत जफत भएको हो।जमानत जफत हुने प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी, राष्ट्

सम्बन्धित सामग्री

अर्घाखाँचीमा १९ जना उम्मेदवारको जमानत जफत

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ । जस अन्तर्गत प्रतिनिधि सभाका ९ र प्रदेश सभा (क) र (ख) का ५-५ जना गरी जम्मा १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिनुभएकाे हाे । जिल्लामा ६ जनाले मात्रै जमानत जोगाउन सफल […]

धनकुटामा १ सय २१ उम्मेदवारको जमानत जफत

धनकुटा : स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो। नगरपालिका प्रमुखमा ८ जना, नगरपालिका उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, गाउँपालिका उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५  जना र २४  जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।जमानत जफत हुने नगरपालिका