काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चालु आर्थिक वर्ष २०८३-८४ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आज आयोजित कार्यक्रममा उनले सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, भौतिक पूर्वाधारमन्त्री मिलन खड्का रोका, उद्योग, पर्यटन मन्त्री कल्याणी खड्का, कृषि मन्त्री जुम्कित लामा कार्की, जलस्रोत […]
अमेरिका लगायतका विभिन्न दाता राष्ट्रहरूले वैदेशिक सहायतामा कटौती गरेपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय हालसम्मकै ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ। सहयोग रकममा आएको व्यापक कमीका कारण यसै वर्ष झण्डै ८३ लाख शरणार्थी तथा विस्थापित मानिसहरू आधारभूत सहायताबाट वञ्चित हुनसक्ने र केही देशहरूको संरक्षण प्रणाली नै ध्वस्त हुने जोखिम बढेको राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ। यूएनएचसीआरको […]
दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो । “पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो […]
काठमाडौं। सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा सुधार, राष्ट्रिय वन क्षेत्र उपयोग, कानुनी संशोधन तथा उच्च तहका कर्मचारीको बढुवा र पदस्थापनसहित विभिन्न ६ वटा निर्णय गरेको हो। बैठकले अमेरिकी सरकारबाट […]
बाँके । नरैनापुर गाउँपालिकाले प्रशासनिक कामकाज र सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउँदै कागजविहीन शासनतर्फको यात्रा सुरु गरेको छ। गाउँपालिकाले सूचना प्रविधि, शिक्षा र प्रशासन शाखाबाट पूर्ण स्वचालित तथा डिजिटल कार्यप्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ। पालिकाभित्र हुने प्रशासनिक कामलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरी सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ प्रणाली कार्यान्वयनमा […]