काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।
युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत पुगेर गर्ने संघर्षको कथामा …
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)हरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार ४१४ जना कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो। सरुवा सूचीमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरूको बाहुल्य छ। विभिन्न […]
विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । शनिबार साँझ लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा स्थानीय २३ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । यादवको शरीरको पछाडिपट्टि कम्मरमुनिको भागमा चोट लागेको बताइएको छ । घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको हो । उनको उपचार भइरहेको गाउँपालिका अध्यक्ष […]
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् । संविधान दिवसमा अवसरमा शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रस्ताव राखेका हुन् ।
उनले संविधान संशोधनको बाटोमा …
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४८ वर्षीय रतन बुढाको हातमा अहिले पनि खरायोको ऊनसँगै भविष्य बुन्ने सीप छ। झन्डै २५ वर्षअघि सुरु गरेको सीप अहिले उनको परिवारको आम्दानीको भरपर्दो आधार बनेको छ।