काँग्रेस महामन्त्री मतगणना अपडेट : ७०० मतगणना सकियो, गगनको ४१८

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । यस्तो छ ताजा नतिजा : गगन थापा – ४१८ प्रकाश शरण महत – २३० प्रदीप पौडेल – २३६ मिनेन्द्र रिजाल – १२० विश्वप्रकाश शर्मा – २७४

सम्बन्धित सामग्री

काँग्रेस महामन्त्री मतगणना अपडेट: गगन र विश्वप्रकाश अघिअघि

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एक हजार ७ सय ७५ मत गनिसकिएको छ । सानेपास्थित काँग्रेस मुख्यालयमा भइरहेको मतगणनाको पछिल्लो नतिजा यस प्रकार छ : गगन थापा ११८१प्रकाशशरण महत ५९६प्रदीप पौडेल ५४०मिनेन्द्र रिजाल ३१०विश्वप्रकाश शर्मा ७२०