उर्लाबारी आगलागी घटनामा घाइते थप एकको मृत्यु

कात्तिक २६ गते राति उर्लाबारीमा भएको आगलागी घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ। याेसँगै आगलागीको घटनामा घाइते भई उपचारका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको मोरङ प्रहरीले जनाएको छ।...