कोरोनाकालमा थलिएका होमस्टे उकास्न प्रदेश सरकार लागिरहेको छ : पर्यटन मन्त्री धामी

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले होमस्टे स्वरोजगारका लागि राम्रो पाटो हुन सक्ने बताएका छन् । तिहार तथा छठ पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ माघीमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री धामीले होमस्टे मार्फत स्वरोजगार प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको बताएका हुन् । ‘कैलालीको […]